गाल्जे-कालिकाेट । तिलागुफा नगरपालिकामा रहेका सुनाैलाे हजार दिनका आमाहरूलाई पाैष्टिक आहार बितरण गरिएकाे छ । तिलागुफा नगरपालिका का ११ वटा वडका १ हजार १५ जना आमालाई पाैष्टिक अहार बितरण गर्न लागियकाे हाे । शनिबार वडा नम्बर ६ का १ सय २० जनालाई बितरण गरिएकाे र भाेलि ९,१० र ११ लाई बितरण गरिने भयकाे नगर उपप्रमुख महेन्द्र शाहीले जानकारी गराउनु भएकाे छ । उहाका अनुसार अज तिलागुफा नगरपालिकाकाे कार्यालय गाल्जेमा वितरण गरिएकाे हाे ।
तिलागुफाका आमाहरुलाई पाैष्टिक आहार वितरण





