नेकपाको एकता सन्देश सभा धनगढीमा सुरु

डाेरखबर समाचारदाता   ।   २०८२ मंसिर १३, शुक्रबार १४:५०

कालिकाेट । धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । धनगढीको रङ्गशालास्थित क्रिकेट प्रशिक्षण हुने ठाउँ नजिकको चौरमा कार्यक्रम सुरु भएको हो ।

यसअघि चौराहाबाट एकता सन्देश र्‍याली भएको थियो । र्‍यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू भीम रावल, गिरिराजमणि पोखरेल, भानुभक्त जोशी, प्रकाश साह, गरिमा शाह, लगायतका कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

nekapa-sava-dhangadhi (1)nekapa-sava-dhangadhi (2)nekapa-sava-dhangadhi (3)nekapa-sava-dhangadhi (4)nekapa-sava-dhangadhi (5)nekapa-sava-dhangadhi (6)nekapa-sava-dhangadhi (7)nekapa-sava-dhangadhi (8)nekapa-sava-dhangadhi (9)nekapa-sava-dhangadhi (10)nekapa-sava-dhangadhi (11)nekapa-sava-dhangadhi (12)nekapa-sava-dhangadhi (13)nekapa-sava-dhangadhi (14)nekapa-sava-dhangadhi (15)nekapa-sava-dhangadhi (16)nekapa-sava-dhangadhi (17)nekapa-sava-dhangadhi (18)nekapa-sava-dhangadhi (19)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कालिकाेटले छान्यो महाधिवेशन प्रतिनिधि

२०८२ मंसिर १३, शुक्रबार १४:५०
कालिकाेट । नेकपा एमाले कालिकाेटले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मंसिर १३ गते सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । साे पार्टीले आइतबार ९ जना नेतालाई महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको हो । कालिकाेटबाट ४ जना खुल्ला, महिला तर्फबाट २ जना, युवाबाट १ र दलित […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.