यस्तो बन्यो बालेन टीम, को–को बने मन्त्री ? (सूचीसहित)

डाेरखबर समाचारदाता   ।   २०८२ चैत्र १३, शुक्रबार १२:४०

काठमाडौँ । बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । राष्ट्रपति कार्यालयमा शपथ लिने मन्त्रीहरुको सूची पुगेको छ । प्रधानमन्त्री बालेनसहित मन्त्रीहरुले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

  • बालेन शाह– प्रधानमन्त्री तथा रक्षा
  • स्वर्णिम वाग्ले–अर्थ
  • सुदन गुरुङ–गृह
  • शिशिर खनाल–परराष्ट्र
  • भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
  • ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
  • शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
  • स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
  • सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
  • उद्योग, वाणिज्य तथा आपूर्ति–डा अमरेश कुमार सिंह
  • भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
  • कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
  • कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
  • श्रम, रोजगार– दीपक साह
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी                                                      राताेपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारद्वारा राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक (पूर्णपाठ)

२०८२ चैत्र १३, शुक्रबार १२:४०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शासकीय सुधारका लागि १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालासँग सुझाव मागेको छ । सरकारले विभिन्न दलका घोषणापत्रमा समेटिएका विषयलाई एकीकृत गरी साझा कार्ययोजना लागू गर्ने लक्ष्य राखेको जनाएको छ । अवधारणापत्रमा आर्थिक सुधार, कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य, […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.