कर्णाली विकासको मोडल फरक गरिने–अशोकनाथ योगि

कालीबहादुर मल्ल   ।   २०८२ पुष १, मंगलवार १६:४५

कालिकोट । कर्णाली प्रदेश योजना आयोगका सदस्य एवम समाजसेवी अशोकनाथ योगिले कर्णाली विकासको मोडल फरक गरिने वताउनु भयो ।


नेपाल पत्रकार महासंघ कालिकोटले आयोजनामा आइतबार जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा आफ्नो धारणा राख्दै योजना आयोगका सदस्य योगिले कर्णाली विकासको मोडलनै फरक वनाउने योजना रहेको वताउनु भएको हो । उहाँले कर्णालीका रणनीति,वहुवर्षीय आयोजनाको कार्यान्वयन वैंक स्थापना गरिएको विषयमा जानकारी गराउनु भयो ।


कार्यक्रममा पत्रकारहरुलाई कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गरेको दोस्रो पञ्चवर्षिय योजना हस्तानत्रण गनु भएको थियो । साथै उहाँले जेनजी आन्दोलनको मर्म अनुसार प्रदेश सरकारले शुसासनको मुद्धालाई गम्भिरताकासाथ लिएको वताउनु भयो । यसैगरि कर्णालीलाई कार्यान्वयन प्रक्रियामा अर्गानिक वनाउने प्रयास भइरहेको वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारले पाएको मत (सूचीसहित)

२०८२ पुष १, मंगलवार १६:४५
काठमाडौँ । नेकपा एमालेको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक गरेको हो । मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् भने महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका एक जना निर्वाचित हुँदा सचिवमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.